मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – प्रभु बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नका लागि लक्जेम्बर्गको ‘एमएसएमई इन्टरप्राइजेज बन्ड एस ए’ बाट ५० लाख डलर अर्थात ६६ करोड २७ लाख रुपैयाँ ऋण सहयोग प्राप्त गरेको छ ।
विश्व वातावरण दिवसमा हरित लगानी अन्तर्गत विद्युतीय सवारीसाधनमा लगानी गर्न चार वर्ष अवधिका लागि ऋण पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिएका छन् ।
बैंकलाई प्राप्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने छ ।
बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको छ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौँ – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक...
काठमाडौं–कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...