सफलताका साथ सम्पन्न भयो एमएडब्लु वृद्धिको पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ

पोखरा – एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प सफलताका साथ सम्पन्न भएको छ । पोेखरा इभेन्ट सेन्टरमा तीन दिनसम्म चलेको क्याम्पमा गण्डकी क्षेत्रका ग्राहकहरुले नामी, सेरेस र दिपल ईभीको एक्सपेरियन्स गरेका थिए ।

ईभीप्रेमीहरुले तीन ब्रान्डका ईभीका इनोभेटिभ फिचर, लक्जरी र पर्फमेन्सबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गरे । पोखराबाट भएको यो प्रतिक्रियाले यो क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बढ्दो रुचिलाई प्रदर्शन गरेको छ ।

यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक कार खरिद गरेका थिए ।

एमएडब्लु वृद्धिले ग्राहकहरुको सहभागिता र रुचिका लागि धन्यवाद प्रकट गरेको छ ।

गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचारहरू

यी ५ कारणले बढ्यो नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग

यी ५ कारणले बढ्यो नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग

नेपाली बजारमा हाल विद्युतीय सवारी अर्थात ईभीको प्रयोग बढ्दो छ । पहिले केही...

वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

वर्ष २०७९ मा नेपाल आए यी नयाँ इलेक्ट्रिक कार, मूल्य २३ लाख ५० हजारदेखी ९० लाखसम्म

काठमाडौं– वर्ष २०७९ मा विभिन्न ब्रान्डका नयाँ इलेक्ट्रिक कार नेपाल आएका...

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

काठमाडौँ – चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...