बनेको मितिलाई आधार मानेर यसरी गर्छ बैंकले सेकेन्ड ह्यान्ड गाडीमा लगानी
नेपालका प्राय बैंक तथा बित्तिय संस्थाले सकेन्ड ह्यान्ड गाडीमा लगानी गर्न...
काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झौता भएको छ ।
दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्स प्रालिको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई एभरेष्ट बैंकका सबै शाखाहरूबाट सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ ।
बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएको छ ।
नेपालका प्राय बैंक तथा बित्तिय संस्थाले सकेन्ड ह्यान्ड गाडीमा लगानी गर्न...
काठमाडौं – प्रभु बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नका लागि...
काठमाडौं – एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...