पेट्रोनास लुब्रिकेन्ट्सको मेकानिक मिट र अन्तरक्रिया कार्यक्रम सम्पन्न

पेट्रोनास लुब्रिकेन्ट्सले मेकानिक्ससंग अन्तरक्रिया गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रालिको आयोजना तथा कालिका ट्रेड सप्लायर्सको संयोजनमा बिर्तामोडमा मेकानिक मिट सम्पन्न भएको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य तथा कालिका ट्रेड सप्लायर्सका प्रबन्ध निर्देशक डम्बर थापाको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड , मेचीनगर , बुद्धशान्ति र भद्रपुरका मेकानिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रिथुंगा ट्रेडिङ प्रालिका नेशनल सेल्स हेड अभिशेख अधिकारी र कोशी प्रदेश हेड रामदास भट्टराईले सहजीकरण गरेका थिए । उनीहरुको अन्तर्राष्ट्रिय स्तरको उत्पादन भएकाले पेट्रोनस लुब्रिकेन्टस् नै प्रयोग गर्न र गराउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियनका ऋषि पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

हाई पर्फमेन्स आयल र लुब्रिकेन्ट उत्पादनको विशेषज्ञता हासिल गरेको मोटुल...

भेस्पा, अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फको सहभागिता, भाग्यशालीले पाए उपहार

भेस्पा, अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फको सहभागिता, भाग्यशालीले पाए उपहार

काठमाडौं – गल्फ लुब्रिकेन्टले हालै सम्पन्न भेस्पा र अप्रिलिया स्कुटरको...

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...