पेट्रोलमा इथानोल मिसाउन पाइने, के हो इथानोल ?
नेपाल आयल निगमले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाउने भएको छ । सोमबार...
काठमाडौं– उपभोक्तालाई कम तेल दिएर ठग्ने ४ वटा पेट्रोल पम्पमा सरकारी अनुगमन टोलीले सिल गरेको छ । उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प, हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलंकीस्थित श्यामा पेट्रोल पम्प र तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्पमा अनुगमन टोलीले सिल गरेको हो ।
उपभोक्तालाई निर्धारित परिमाणभन्दा कम इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले गत बिहीबार हरिसिद्धि पेट्रोल पम्पमा सिल गरेको छ । अनुगमन टोलीले गत बुधबार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्पमा सिल गरेको थियो । त्यस्तै टोलीले मंगलबार साँझ बाबा भ्याली पेट्रोल पम्पमा पनि सिल गरेको थियो ।
प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरुको अनुगमन गरिरहेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाउने भएको छ । सोमबार...
थापाथलीबाट प्रसूति गृह हुँदै वा बबरमहलबाट भित्र छिरेपछि पुगिने बागमती...
काठमाडौं – भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...