लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरले गर्‍यो सिल

ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा रहेको मञ्जुश्री पेट्रोल सेन्टरलाई सिल गरेको छ ।

 मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो।

नगर प्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल गरेको हो ।

सम्बन्धित समाचारहरू

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...

गुगल म्यापमा अब इन्धन बचाउने फिचर उपलब्ध हुने

गुगल म्यापमा अब इन्धन बचाउने फिचर उपलब्ध हुने

टेक कम्पनी गुगलले प्रयोगकर्ताको अनुभवलाई अझै राम्रो बनाउनका लागि गुगल...

बागमती किनारमै खुल्यो ‘रेल स्टेशन’, रेलमै बसेर खान पाइने

बागमती किनारमै खुल्यो ‘रेल स्टेशन’, रेलमै बसेर खान पाइने

थापाथलीबाट प्रसूति गृह हुँदै वा बबरमहलबाट भित्र छिरेपछि पुगिने बागमती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...