सवारी साधनमा नयाँ इन्धन, जीएसीले ल्यायो एमोनियाबाट चल्ने पहिलो इन्जिन
चिनियाँ अटो उत्पादक ग्वांझाउ अटोमोवाइल ग्रुप कर्पोरेसन (जीएसी) ले...
काठमाडौँ - भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ ।
अब सो मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्नेछ । नयाँ मूल्यअनुसार निगमको मुनाफा १५ दिनमा ५० करोड पुगेको निगमले जनाएको छ । आज निगम सञ्चालक समितिको बैठक बस्दैछ । सो बैठकले मूल्यबारे निर्णय लिन सक्ने जनाइएको छ ।
चिनियाँ अटो उत्पादक ग्वांझाउ अटोमोवाइल ग्रुप कर्पोरेसन (जीएसी) ले...
नेपालमा भित्रिने अन्य सवारी साधनका साथै इलेक्ट्रिक भेइकल अर्थात ईभीको...
काठमाडौं–मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्य हालसम्मकै सर्बाधिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...