बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारी साधनमा यात्रा गर्दा अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाउनका लागि आवश्यक निर्देशिका जारी गरेको छ। सार्वजनिक यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विभागले सो निर्देशिका ल्याएको बताएको छ ।
‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गर्दै विभागले यसबाट यात्रु तथा व्यवसायी दुवैलाई लाभ हुने जनाएको छ।
विभागले ल्याएको उक्त निर्देशिकामा यातायात व्यवसायीहरुले दसैंमा ३० दिनअघिनै बुकिङ खोल्नु पर्ने उल्लेख छ।
विभागले पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजना अनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न निर्देशिका जारी गरेको हो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...