अनलाइनबाटै बिलबुक नवीकरण गर्न सकिने

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाटै बिलबुक नवीकरण गर्न सकिने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कित्ता काट, मालपोत, नापी सम्बन्धी सेवा र बिलबुक नवीकरण सुविधा विद्युतीय माध्यमबाट उपलब्ध गराइने बताए ।

बिलबुक नवीकरण गर्नका लागि कार्यालयमै जानुपर्ने भएकाले हाल धेरैले कठिनाईको सामना गर्नु परेको छ । हाल निषेधाज्ञाको समयमा झन् यो कार्य निकै नै असहज भएको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ भोयाद्वारा ‘ताइशान एक्स८’ एसयुभी सार्बजनिक

डोङफेङ भोयाद्वारा ‘ताइशान एक्स८’ एसयुभी सार्बजनिक

डोङफेङ भोयाले नयाँ ’ताइशान एक्स८’ सार्वजनिक गरेको छ । जुन पाँच सिट क्षमता...

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

काठमाडौं – करिव डेढ महिना पहिले नेपाली बजारमा लन्च गरिएको ओमोडा ई५ ईभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...