बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले विन्टर अफर ल्याएको छ । यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा भेस्पा र अप्रिलियाको अफिसियल विन्टर ज्याकेट पाइने छ । यस वाहेक अफिसियल किरिङ समेत पाइने छ ।
नेपाली बजारमा फरक लुक र पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने भने अप्रिलियाका चार मोडल एसआर १५०, एसआर १५० रेस, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।
भेस्पाको मूल्य सूची यहाँ र अप्रिलियाको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...