एनएमबि बैंकद्वारा बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड जारी
काठमाडौं – एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर...
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरु लिलाम बिक्री गर्ने भएको छ ।
एक सूचना जारी गर्दै बैंकले साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा रहेको सवारी साधन तथा जेनेरेटरहरु हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने जनाएको हो ।
बैंकको उक्त सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति कम्पनी वा फर्मले चैत २४ गतेसम्म बैंकको प्रधान कार्यालय दरबारमार्ग स्थित सामान्य प्रशासन विभागमा सिलबन्दी बोलपत्र पेश गर्न सक्ने जानकारी दिएको छ ।

काठमाडौं – एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर...
काठमाडौं – स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...