४५ किलोवाट ब्याट्री प्याकसहित नेक्सन ईभी लन्च, बन्यो ४ फरक पावरट्रेन भएको पहिलो एसयूभी

टाटा मोटर्सले नेक्सन आईसीएनजी लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले नेक्सन ईभी श्रेणीमा नयाँ ४५ किलोवाट  ब्याट्री प्याक समावेश गरेको छ र नयाँ फ्लागशिप रेड हार्ट डार्क संस्करण पनि लन्च गरेको छ । यो अतिरिक्त सुविधाले टाटा नेक्सन फरक फरक पावरट्रेन पेट्रोल, डीजल, सीएनजी र इलेक्ट्रिक भएको पहिलो एसयूभी बनेको छ ।

नयाँ ब्याट्री प्याकेजसँगै नेक्सन ईभीले पोर्टफोलियोको ३ वटा ब्याट्री विकल्पमा विस्तार गरेको छ । अराईले प्रमाणित गरे अनुसार यो एक पटक चार्ज पछि ४८९ किलोमिटर ड्राइभिङ रेन्ज प्रदान गर्छ । जबकि सी७५ को रेन्ज ३५० किलोमिटर देखि ३७० किलोमिटर छ । कम्पनीका अनुसार ठुलो ब्याट्री ४०.५ किलोमिटर ब्याट्रीले १५ प्रतिशत अधिक ऊर्जा सघन छ। यसबाहेक यसको चार्जिङको समय ५६ मिनेटबाट घटाएर ४० मिनेट अर्थात् १० देखि ८० बीचमा गरिएको छ ।

सो एसयूभीको फ्रन्टल स्टोरेजमा पनि सुधार गरिएको छ, जबकि भोल्यूमेट्रिक घनत्वमा पनि १५ प्रतिशत सुधार गरिएको छ र भ्वाइस असिस्टेड प्यानोरमिक सनरूफ, भेन्टिलेटेड फ्रन्ट सीट जस्तै फिचर थपिएको छ । नेक्सन रेड डार्क एडिशनमा ग्लासी ब्ल्याक सेन्ट्स, रेड टच, १६ इन्च ब्लाक अलोय ह्विल, रेड लेडरेट सीट आदि अपडेट गरिएको छ ।

नेक्सन ईभी डार्क रेड गाडीको इन्टेरियर र एक्सटेरियरमा रेड थीमको इन्सर्ट, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि विशेष यूआईआई र यूएक्स, आर्केड.ईभी, स्मार्ट वेलकम र गुडबाय सीक्वेस र फ्रन्ट एलईडीमा निर्मित चार्जिङ डिजिटल इन्डिकेटर, डीआरएल, ३१.२४ सेमी टचस्क्रिन डिस्प्ले, एसओएस फंक्शन र ७.२ किलोवाट एसी फास्ट चार्जर जस्ता फिचर समावेश छ ।

सम्बन्धित समाचारहरू

भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट

भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट

टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना...

सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन...

टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले आज भारतमा सफारीको डार्क एडिसन लन्च गरेको छ । यसअघिको रेगुलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...