नेपालमा इलेक्ट्रिक कार चार्जिङ स्टेशन : यस्तो छ विभिन्न कम्पनीको हालको अवस्था र आगामी योजना
नेपाली बजारमा अहिले इलेक्ट्रिक कारको क्रेज बढ्दै गएको छ । चालु आर्थिक...
सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद गर्न पाउने अफर ल्याएको छ । अङग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा फाइडो व्रान्डको स्कुटरमा कम्पनीले यस्तो अफर ल्याएको हो । सो अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म मासिक २१ हजार रुपैयाँ किस्ता भुक्तानी गरेर स्कुटर खरिद गर्न सक्नेछन् । स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
यो स्किममा स्कुटर खरिद गर्न चाहनेले नागरिकताको फोटोकपी, मासिक आम्दानीको स्रोत, पानी अर्थात विजुलीको विल र व्यवसायी भए व्यावसायको विवरण कम्पनीमा पेश गर्नुपर्नेछ । यसरी आवश्यक कागजत पेश गरेपछि कम्पनीले ग्राहकलाई स्कुटर उपलब्ध गराउनेछ ।
सन्दर ट्रेडर्सले बिक्री गर्दै आइरहेको यो स्कुटरमा ३ हजार २०० वाटको मोटर जडान गरिएको छ । यो स्कुटरले सिंगल चार्जमा १२० किलोमिटर दिने दावी छ । स्कुटरलाई ३ घण्टामा फूल चार्ज गर्न सकिन्छ । ग्राहकले व्याट्रीमा ३ वर्ष र मोटर तथा कन्ट्रोलरमा २ वर्षको वारेन्टि पाउनेछन् ।
यो स्कुटरमा यूएसवी पोर्ट, एन्टि थेप्ट लक, किलेश इन्ट्रि, पर्याप्त डिक्की स्पेश, रिभर्स सिस्टम र डिस्क व्रेक लगायत विशेषता दिइएको छ ।
नेपाली बजारमा अहिले इलेक्ट्रिक कारको क्रेज बढ्दै गएको छ । चालु आर्थिक...
काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा...
काठमाडौं–दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई–स्टपले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...