आयो हुन्डाईसँग नयाँ वर्ष २०८० अफर : ५ लाख नगद छुट, ८ लाख सम्म फाइदा

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘हुन्डाईसँग नयाँ वर्ष २०८० अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको उक्त अफरमा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । त्यसैगरी नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ ।

यस्तै मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ ।

यो अफर प्रारम्भ भइसकेको र एक महिनासम्मको लागि सञ्चालन हुने कम्पनीको भनाइ छ ।

हुन्डाईका गाडीहरुमा ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ तथा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

टाटा र जीपपछि  हुन्डाईले पनि लन्च गर्यो क्रेटाको ‘नाइट एडिसन’

टाटा र जीपपछि हुन्डाईले पनि लन्च गर्यो क्रेटाको ‘नाइट एडिसन’

भारतमा अटो निर्माताविच स्पेल एडिसनका सवारीसाधन उत्पादन गर्ने ट्रेन्ड...

४५ भन्दा बढी सेफ्टी फिचरसहित आयाे २०२६ हुन्डाई एक्स्टर

४५ भन्दा बढी सेफ्टी फिचरसहित आयाे २०२६ हुन्डाई एक्स्टर

हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय माइक्रो एसयूभी एक्स्टरको नयाँ २०२६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...