यस्ता छन् होन्डाले ल्याएका दुई नयाँ इलेक्ट्रिक एसयूभी

जापानी कार निर्माता कम्पनी होन्डाले दुईवटा इलेक्ट्रिक कार एलएस२ र एनपी२ प्रस्तुत गरेको छ । अमेरिकाको लस एन्जेलसमा सम्पन्न भएको सीईएस २०२४ पछि सो इलेक्ट्रिक कार पेश गरिएको हो । सो इलेक्ट्रिक कार विशेषगरी चिनिया बजारको लागि तयार पारिएको हो । यी दुबै मोडल यही वर्षदेखि चीनमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

डोङफेङद्वारा निर्मित ईःएनएस २ मा एलईडी डेटाइम रनिङ ल्याम्प समावेश छ जबकि जीएसीद्वारा निर्मित ईःएनपी२ मा होन्डाको नयाँ डिजाइन डिआरएल समावेश छ । यी दुबै मोडलमा फरक फरक डिजाइन समावेश गरिएको छ । यद्यपि इलेक्ट्रिक एनपी२ को डिजाइन सिभिकसँग मिल्दोजुल्दो छ । यी मोडलको अगाडि र पछाडिका बम्परमा फराकिलो होरिजेन्टल बार समावेश छ ।

होन्डाले सो नयाँ इलेक्ट्रिक कारमा ६८.८ किलोवाटको सिंगल मोटर जडान गरिएको छ, जसले २०४ हर्सपावर जेनेरेट गर्छ । दुवै मोडेलको ह्विलबेस २७३५ एमएम, चौडाइ १८४० एमएम र र उचाइ १५७० एमएम । यी दुबै मोडलको लम्बाइमा केही अन्तर छ । एनपी२ मोडलको लम्बाइ एनएस२ भन्दा १ एमएम लामो छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो याडिया जी६ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ६० हजार

लन्च भयो याडिया जी६ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ६० हजार

काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...

उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा

उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा

काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...