नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो
काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ...
सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको छ । यो कार ६६० सीसी, माइल्ड हाइब्रिड पेट्रोल इन्जिनसहित बजारमा ल्याइनेछ । यसबाहेक कारमा एक्टिभ ड्राइभर असिस्ट पनि दिइएको छ ।
यो जापानमा पहिले देखि नै उपलब्ध अल्टो केई भन्दा फरक बक्सी डिजाइनमा रहेको छ । त्यसैगरी यो पहिले जस्तो स्लिक पनि छैन ।
जापानमा ल्याइएको सुजुकी अल्टो केई भारत वा नेपालमा उपलब्ध मारुती सुजुकी अल्टो भन्दा फरक छ । नाम बाहेक दुई कार बीच कुनै समानता छैन । जापानमा कम्पनीले ७ वर्षपछि यो कारको नयाँ जेनेरेसन मोडल उपलब्ध गराएको हो । कारको आठौंं पुस्ताको मोडल सन् २०१४ मा सार्वजनिक गरिएको थियो ।
सुजुकी अल्टो नेपाल र भारतमा निकै लोकप्रिय छ । नयाँ अल्टोमा धेरै परिवर्तन सहित उपलब्ध गराइने छ । मिडिया रिपोर्टका अनुसार नयाँ मोडेल हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ जुन वागनआर र एस–प्रेसोमा पनि प्रयोग भएको थियो । कारमा ६६० सीसी नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ जसले ४९ बीएचपी पावर जेनेरेट गर्छ ।
काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ...
मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो...
मारुती सुजुकीको बहुप्रतिक्षित नयाँ एसयूभीको नाम सार्वजनिक भएको छ। पहिला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...