ब्याज नलाग्ने स्किममा सुजुकी मोटरसाइकल र स्कुटर

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज नलाग्ने स्किममा मोटरसाइकल र स्कुटर खरिद गर्न पाउने स्किम ल्याएको छ । सो नयाँ स्किम अन्तर्गत फाइनान्स सुविधामा वाइक खरिद गर्दा ग्राहकले व्याज वापतको रकम भुक्तानी गर्नुपर्ने छैन ।

साथै, ग्राहकले १० हजारसम्म नगद छुट, एक वर्षको रोड ट्याक्स निशुल्क, निशुल्क एसेसोरिज र एक्सचेन्जमा १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन समेत पाउने कम्पनीले जनाएको छ । स्किम सुजुकीको देशभर संचालनमा रहेका शोरुममा उपलब्ध हुनेछ ।

सुजुकीको हाल एक्सेस र वर्गम्यान स्कुटर तथा आधा दर्जन वढी मोडलका मोटरसाइकल उपलब्ध छन् । जीक्सर सिरीज सुजुकीको सवैभन्दा लोकप्रिय मोडल हो । सो मोटरसाइकल १५० र २५० सीसी क्षमतामा उपलब्ध छ ।

यसको मूल्य नेपाली बजारमा २ लाख ८४ हजारदेखी ५ लाख २ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । यसैगर हायतेलाई २ लाख २० हजार र इन्ट्रयुडरलाई ३ लाख ३० हजार पर्छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट

सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट

सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स...

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...

क्र्यास टेष्टमा सुजुकी नयाँ स्विफ्टलाई थ्री स्टार रेटिङ

क्र्यास टेष्टमा सुजुकी नयाँ स्विफ्टलाई थ्री स्टार रेटिङ

काठमाडौं–सुजुकीको हालै लन्च भएको नयाँ स्विफ्टले क्र्यास टेष्टमा ३ स्टार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...