पानी मिसिएको इन्धन बेचेकोमा आयल निगमलाई ११ करोड जरिबाना
काठमाडौं – गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले...
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको हो। यद्यपि खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।
नयाँ मूल्य आजैदेखि लागू हुने निगमले जनाएको छ।
| क्र.सं. | पेट्रोलियम पदार्थ | हालको खुद्रा मूल्य (रु.) | नयाँ खुद्रा मूल्य (रु.) |
|---|---|---|---|
| 1 | पेट्रोल (पहिलो वर्ग) | १८४.५० | १९९.५० |
| पेट्रोल (दोस्रो वर्ग) | १८६.०० | २०१.०० | |
| पेट्रोल (तेस्रो वर्ग) | १८७.०० | २०२.०० | |
| 2 | डिजेल/मट्टितेल (पहिलो वर्ग) | १६४.५० | १७९.५० |
| डिजेल/मट्टितेल (दोस्रो वर्ग) | १६६.०० | १८१.०० | |
| डिजेल/मट्टितेल (तेस्रो वर्ग) | १६७.०० | १८२.०० |
मध्यपूर्वमा भएको तनावका बाबजुद विश्वभर पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको जानकारहरुको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...