पेट्रोलियम पदार्थको मूल्य घट्यो,अब कुन ठाउँमा कति मुल्य ?

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।

सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अब बस, ट्रक र विमान पानीबाट बनेको इन्धनमा चल्छ ? यस्तो छ बिल गेट्स समर्थित कम्पनीको उपलब्धि

अब बस, ट्रक र विमान पानीबाट बनेको इन्धनमा चल्छ ? यस्तो छ बिल गेट्स समर्थित कम्पनीको उपलब्धि

क्यालिफोर्निया स्थित इन्फिनियम कम्पनी कार्बनडाइअक्साइड प्रयोग गरी...

के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

ई१० र ई२० इथानोलको मिश्रित इन्धन हो । जसलाई परम्परागत पेट्रोल र इथानोलको...

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य अब १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । एकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...