यस्तो हुनेछ नयाँ मारुती सेलेरियोको लुक, लन्चिङ पहिले इन्टरनेटमा भाइरल

मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो लन्च गर्ने तयारी अवस्थामा छ । लन्चिङ भन्दा पहिला नै सो ह्याचब्याक कारको फोटो इन्टरनेटमा सार्वजनिक भएको छ । यद्यपि सो कार परीक्षणको समयमा पनि देखा परेको थियो । नयाँ मारुती सेलेरियो हार्टटेक प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । सो टेक्नोलोजीको प्रयोग एस–प्रेसो, वागनआर र स्विफ्टमा पनि गरिन्छ ।

नयाँ सेलेरियो हाल उपलब्ध मोडल भन्दा ठूलो र बढी क्याबिन स्पेसको साथमा उपलब्ध हुनेछ । यसको साथै सो कारको डिजाइन निकै आकर्षक हुनेछ । नयाँ सेलेरियोमा १.० लिटर थ्री सिलिन्डर के१०बी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । जसको प्रयोग हाल उपलब्ध मोडलमा पनि गरिएको छ । सो इन्जिनले ६८ पीएसको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ सेलेरियोको फिचरको बारेमा केही आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । हाल उपलब्ध मोडलमा ब्लुटुथ इन्टरटेन्टमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, सिट हाइट एड्जस्ट, पावर विन्डो र म्यान्युअल एसी जस्ता फिचर उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

अन्ततः लन्च भयो सुजुकीको नयाँ एसयूभी जिम्नी, जान्नुहोस् यसको मूल्य र फिचर

अन्ततः लन्च भयो सुजुकीको नयाँ एसयूभी जिम्नी, जान्नुहोस् यसको मूल्य र फिचर

लामो समयको प्रतीक्षापछि अन्ततः मारुती सुजुकीले भारतीय बजारमा जिम्नी फोर...

सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

सुजुकीको नयाँ वर्ष अफर : बाइक वा स्कुटर किन्दा १ लाख सम्म जित्न सकिने

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक...

सुजुकीले ल्यायो एक्सेस १२५ को नयाँ संस्करण, यस्तो छ विशेषता

सुजुकीले ल्यायो एक्सेस १२५ को नयाँ संस्करण, यस्तो छ विशेषता

सुजुकीले आफ्नो लोकप्रिय स्कुटर, सुजुकी एक्सेसको पछिल्लो संस्करण लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...