नेपालमा लन्च गरियो होन्डाको नयाँ एमेज २०२१, यस्तो छ विशेषता

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरका साथ होन्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएलका साथै नयाँ एड्भान्स फ्रन्ट फगल्याम्पले सबैको ध्यान आकर्षण गर्ने कम्पनीको भनाइ छ । सो कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट टु टोन मल्टीस्पोक आर–१५ अलोय ह्विल हो ।

त्यसै गरी नयाँ एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभ्यु क्यामेरा रहेको छ । सो कारले सुरक्षाका लागि एनक्यापबाट ४ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ । यसका साथै सो कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजेल दुवै भेरिएन्टमा ७ स्पिड सीभीटी गियरबक्स रहेको छ ।

सो कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी आकारको एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत

होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...

माइलेज ७०, वारेन्टी १० वर्ष

माइलेज ७०, वारेन्टी १० वर्ष

भारतमा हालै सार्वजनिक गरिएको होन्डाको नयाँ मोटरसाइकल साइन १०० चर्चित...

होन्डा हाइनेस सीबी ३५० डीएलएक्स सोल्ड आउट, अब बुकिङ गर्नेले एक महिना पर्खिनु पर्ने

होन्डा हाइनेस सीबी ३५० डीएलएक्स सोल्ड आउट, अब बुकिङ गर्नेले एक महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको होन्डाको हाइनेस सीबी ३५० बाइकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...