थाहा छ, कारको पछाडि विन्डशिल्डमा किन हुन्छ लाइन ?
आजको समयमा कार जीवनको अहम् हिस्सा बनेको छ । कार कम्पनीहरुले पनि...
काठमाडौं – अतुल अटोको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले एक कार्यक्रमको आयोजना गरी नयाँ जेनेरेसन अतुल रिक नेपालमा सार्वजनिक गरेको छ ।
एड्भान्स फिचरले भरिएको अतुल रिक स्टाइलिस र कम्फर्टेबल रहेको कम्पनीले जनाएको छ । पावरफुल फिचरका साथ आएको अतुल रिक नयाँ जेनेरेसन फिचरहरुले सुसज्जित छ । यसमा ग्राहकका लागि सुरक्षा, स्टाइल, स्पेस, बचत र मजबुती जस्ता पाँच पिलरको ग्यारेन्टी अतुल रिकले गरेको बताइएको छ ।
अतुल रिकमा २ सय सीसीको पेट्रोल इन्जिन छ, जसले ११.५ बीएचपी पावर र १५.८ एनएम टर्क जेनेरेट गर्छ । १०.५ लिटरको इन्धन ट्यांकी भएको यसमा चालक सहित ४ जना बस्न सकिन्छ ।
अतुल रिकको मूल्य ५ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले हालै ल्याएको नयाँ मौद्रिक नीति अनुसार २५ लाख रुपैयाँ सम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिने र यसका लागि ५ प्रतिशतमै ऋण दिने भएकाले यसबाट स्वरोजगार बन्न चाहने व्यवसायीहरुले फाइदा लिन सक्ने देखिन्छ ।
तीन चक्के टेम्पु निर्माणमा भारतमा लोकप्रिय अतुल अटोमार्फत राजकोट र अहमदावादस्थित कारखानाबाट उत्पादित यी टेम्पु नेपाल लगायत २२ भन्दा धेरै देशमा विक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
आजको समयमा कार जीवनको अहम् हिस्सा बनेको छ । कार कम्पनीहरुले पनि...
बीवाईडीले टेस्लासँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित आफ्नो नयाँ र...
मुस्ताङको कोरोला नाकाबाट सशस्त्र प्रहरीले ७७४ युनिट विद्युतीय कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...