नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी योजना ल्याएको छ ।

इलेक्ट्रिक गाडीमा पहिलो पटक ल्याइएको सो अफर अन्तर्गत बीवाईडी न्यु ई६ किन्दा गिफ्ट ह्याम्पर्स, क्यास डिस्काउन्ट एन्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि रोड ट्याक्स फ्रि हुनेछ । नेपाली ईभी बजारमै पहिलो पटक ल्याइएको यो अफरबाट धेरै ग्राहक लाभान्वित हुने अपेक्षा कम्पनीको छ ।

अल न्यु ई६ मा बीवाईडीले नै विकास गरेको नयाँ प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा भएको ७१.७ किलोवाट आवरको ब्याट्रीलाई १ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसमा ९० किलोवाटको मोटर छ ।बीवाईडी ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । 

साइमेक्स इंकले यो भन्दा पहिले पनि ग्राहकका लागि विभिन्न अफर ल्याएको र आगामी दिनमा पनि यस्ता अफरलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचारहरू

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

काठमाडौं – एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट...

नेपाल आइपुग्यो टाटा कर्भ इभी, छिट्टै लन्च हुने संकेत

नेपाल आइपुग्यो टाटा कर्भ इभी, छिट्टै लन्च हुने संकेत

काठमाडौं – नेपाली बजारका लागि बहुप्रतीक्षित इलेक्ट्रिक कार (ईभी) का रुपमा...

डोङफेङ नामी अब विर्तामोडमा : अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोङफेङ नामी अब विर्तामोडमा : अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

विर्तामोड – डोङफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...