कुमारी बैंकले सुजुकी गाडी किन्न सजिलै कर्जा दिने, बैंक र सीजी मोटोकर्प बीच सम्झौता
काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...
काठमाडौं– नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासको समिक्षामार्फत मौद्रिक नीतिमा लकचता अपानाउँदै बैंकले सवारी साधन कर्जाको जोखिमभार कम गरेको हो ।
लक्ष्यको तुलनामा निकै कम कर्जा विस्तार भएपछि राष्ट्र बैंकले लचकता अपनाएको हो । हायर पर्चेज कर्जामा जोखिमभार घटेपछि अटोलोन प्रवाह गर्न बैंकलाई थप सहज हुनेछ । यसले निकै लामो समयदेखी सुस्त रहँदै आएको सवारी बजारलाई गति दिने विश्वास लिइएको छ ।
जोखिमभार बढी भएका कारण बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि लोन प्रवाह हुन सकिरहेको थिएन । अटोमोबाइल ब्यवसायीले पनि जोखिमभार कम गर्नुपर्ने माग राख्दै आएका थिए ।
काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...
नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...