लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं– कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल–भारत उडान पुनः सुचारु भएको छ । नेपाल बायुसेवा निगमले बिहिबारबाट करिव ९ महिनायता बन्द रहेको नेपाल–भारत उडान सेवा सुरु गरेको हो ।
नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाजले काठमाडौंबाट १ सय ४१ जना यात्रु नयाँ दिल्ली पुर्याएर फर्किएको हो । त्रिभुवन विमानस्थलबाट आज बिहान ११ः२० बजे उक्त बिमान दिल्ली प्रस्थान गरेर आजै काठमाडौं फर्किएको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले जनाएको छ ।
नेपाल–भारत सरकारले ल्याएको एयर ट्रान्सपोर्ट बबल संयन्त्रको अवधारणा अन्तर्गत निर्धारित उडान पुन सुचारु भएको हो । यो सँगै नेपाल वायु सेवा निगमले काठमाडौं–दिल्ली रुटमा तत्कालका लागि दैनिक एक उडान गर्ने बताइएको छ । दिल्लीसँगै भारतका अन्य दुई स्थानमा पनि छिट्टै उडान सुरु गरिने निगमले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...