आयात बन्दको समय सीमाले अटोमोबाइल व्यवसायीहरुमा सन्तुष्टि : के भन्छन् उनीहरु ?
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सवारी साधनका साथै अन्य विभिन्न...
काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई बजेटले समेटेको भन्दै आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै नाडाले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाह दिँदै आएको र ती सुझाबलाई बजेटले समेटेको भन्दै स्वागत गरेको हो ।
नाडाले २०८२÷०८३ को बजेट अटोमोवाइल मैत्री आएको बताएको छ । ‘खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ’ विज्ञप्तिमा उल्लेख छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सवारी साधनका साथै अन्य विभिन्न...
पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...