नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन
काठमाडौं – फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा यथाशक्य छिटो कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइदिने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ ।
महासचिव सुनिल रिजालद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाइरसको दोश्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले २०७८ बैशाख १६ गते देखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दे लगेको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा सरकारले अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्ट्स समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफनो व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्ट्स पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछौ ।’
काठमाडौं – फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन...
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...