नाडाले आज ‘अटो डायलग’ गर्दै, विभिन्न क्षेत्रका विज्ञ सहित अटो व्यवसायी सहभागी हुने

काठमाडौं–अटोमोबाइल व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आज ‘अटो डायलग’ अयोजना गर्दैछ । ललितपुरको ‘द प्लाजमा अयोजना हुने उक्त डायलगमा अटोमोबाइल व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ, सरकारी निकायका प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिती रहने जनाइएको छ ।

अटोमोबाइल क्षेत्रका लागि दिर्घकालिन निती, आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी र दिर्घकालिन विकासका लागि मोबिलिटी गरी कुल तीनवटा सेसनमा विभिन्न क्षेत्रबाट सहभागी विज्ञ पेनालिस्टहरुले छलफल गर्नेछन् ।

छलफलमा काठमाडौं युनिभर्सिटी अन्तर्गतको स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर मनिश पोख्रेल, भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, पार्टनर पायोनियर ल एसोसिएटका अनुपराज उप्रेती र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रोफेसर डाक्टर शिवराज अधिकारी पेनालिष्ट रहेका छन् ।

यस डायलगले अटोमोबाइल क्षेत्रको लागि बलियो र दिर्घकालिन निती निर्माण गर्न सहयोग पुग्ने आयोजक संस्था नाडाले विश्वास लिएको छ । कार्यक्रमा विहान ९ः३० बजेदेखी सुरु हुनेछ ।

सम्बन्धित समाचारहरू

यस पटकको नाडा अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने व्यवसायीहरुको भनाइ

यस पटकको नाडा अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने व्यवसायीहरुको भनाइ

काठमाडौं – भृकुटीमण्डप प्रदर्शनी स्थलमा यही भदौ ११ गतेदेखि नाडा अटो...

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...