नाडालाई महासंघ बनाउने प्रस्ताव साधरणसभाबाट पारित, पुष २५ गते निर्वाचन

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) लाई महासंघ बनाइने भएको छ । बुधबार ललितपुरमा बसेको नाडाको ४९औँ वार्षिक साधारणसभाले नाडालाई महासंघ बनाउने प्रस्ताव गरेको हो।

नाडाको उक्त साधरणसभाले महासंघमा जान नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा समेत गरेको छ । निर्बाचन यस पुष २५ गते हुने भएको हो ।

नाडाको वर्तमान कार्यसमितिले नाडालाई महासंघमा लैजाने तयारी गरेको थियो । तर, निर्वाचनअघि महासंघमा लैजान नसक्ने र यो विधानविपरीत हुने भन्दै साधरणसभा रोक्न र निर्वाचन मिति घोषणा गर्न जिल्ला प्रशासन कार्यलय काठमाडौंले भनेसँगै नाडा सोही निर्देशनअनुसार अघि बढेको हो ।

सम्बन्धित समाचारहरू

नाडाद्वारा बजेटमार्फत भन्सार शुल्क र अन्तःशुल्कमा विभिन्न छुट लगायतका सुविधा दिन माग

नाडाद्वारा बजेटमार्फत भन्सार शुल्क र अन्तःशुल्कमा विभिन्न छुट लगायतका सुविधा दिन माग

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाबारे यातायात व्यवस्था विभागसँग  नाडाकाे छलफल

सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाबारे यातायात व्यवस्था विभागसँग नाडाकाे छलफल

काठमाडौं – सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाका...

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

काठमाडौं – नाडाका अध्यक्ष धुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...