आईएमई अटोमोटिभ्सले बिक्री गर्ने उपकरण किन्न एभरेष्ट वैंकले ७५ प्रतिशत कर्जा दिने
आईएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका उपकरणमा एभरेष्ट...
काठमाडौं - नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सजिलो रुपमा कर्जा प्रवाह गर्नेछ ।
हुन्डाईका विद्युतीय तथा रेगुलर कार किन्नेले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सहज रुपमा कर्जा पाउने छन्। सबै काजगात पुरागर्ने कार खरिदकर्ताले ३ कार्यदिनमा ऋण पाइसक्ने छन्। यसरी प्राप्त गरेको ऋणको अवधि ७ वर्षका लागि हुने सम्झौतामा उल्लेख छ।
बैंकले विद्युतिय गाडी खरिद गर्न व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।
बैंकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ ।
बैंकको अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।
आईएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका उपकरणमा एभरेष्ट...
काठमाडौं–जेन जी आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८०...
काठमाडौं– एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...