हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं - हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको शुरुवात गरेको छ ।

भक्तपुरमा रहेको एलआई सर्भिस सेन्टरमा अर्थोपेडिसियन डा.योगेश कायस्थ, हुन्डाई मोर्टस इन्डिया लिमिटेडका विनोद कुमार र प्रविन कुमारको आतिथ्यतामा कार्यक्रमको शुरुवात गरिएको हो ।

पोस्ट कोभिड पछि सुरु गरिएको मुभिङ टुआर्डस् न्यु नर्मल एक सर्भिस क्याम्पेन हो । हेल्थ फ्रन्ट लाइनर, डाक्टर तथा मेडिकलमा आवद्ध व्यक्तिहरुले सेवा लिन सक्नेछन् ।

नेपाल भर रहेका १७ वटा सर्भिस सेन्टरबाट यो सेवा लिन सकिने बताइएको छ । हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर...

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

हुन्डाईले हालसालै लन्च गरेको क्रेटा फेसलिफ्टमा भारतीय ग्राहकले अत्याधिक...

यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

लामो समयको प्रतिक्षासंगै हुन्डाईले अन्तत नेपाली बजारमा नयाँ भेन्यु लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...