साउन २९ सम्म मोटरहेड एक्सचेन्ज, पुरानो मोटरसाइकलमा प्रचलित मूल्य भन्दा १५ हजार बढी पाइने

काठमाडौं – मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले भक्तपुरको सल्लाघारीस्थित सोरुममा एक्सचेन्ज कार्यक्रम गर्ने भएको छ । साउन २७ देखि २९ गते सम्म संचालन हुने उक्त एक्सचेन्ज कार्यक्रममा कुनै पनि ब्रान्डका पुरानो मोटरसाइकल वा स्कुटरसँग मोटरहेडको नयाँ मोटरसाइकल साट्न सकिने छ ।

सो अवसरमा पुरै नगद रकम बुझाउदा नयाँ मोटरसाइकलको मूल्यमा १० हजार छुट प्रदान गरिने छ भने फाइनान्स गर्दा ५ हजार छुट प्रदान गरिने छ । त्यसैगरी प्रत्येक ग्राहकलाई हात खाली नजाने उपहारको रुपमा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ ।

सम्बन्धित समाचारहरू

मूल्य बढ्दा पनि उस्तै क्रेज : २०२२ क्रसएक्स २५०आर नेपालमा, अब बुकिङ गर्नेले पछि मात्र पाउने

मूल्य बढ्दा पनि उस्तै क्रेज : २०२२ क्रसएक्स २५०आर नेपालमा, अब बुकिङ गर्नेले पछि मात्र पाउने

काठमाडौं – नेपाली बजारमा २०२२ मोडलको क्रसएक्स २५०आर भित्रिएको छ । ईएफआई...

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड...

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...