चिनियाँ स्टार्टअपमा सबैभन्दा धेरै गाडी बिक्री हुने ब्रान्ड बन्यो नेटा

चिनियाँ स्टार्टअप इलेक्ट्रिक भेइकल कम्पनी नेटा सबैभन्दा धेरै बिक्री गाडी हुने ब्रान्ड बनेको छ । चीनका अन्य कम्पनीलाई पछि पार्दै नेटा स्टार्टअपमा सबैभन्दा बढी कार बिक्री हुने ब्रान्ड बन्न सफल भएको हो ।

इलेक्ट्रिक सवारी उत्पादन गर्ने उक्त कम्पनीका विभिन्न मोडलका गाडी विश्वका धेरै मुलुकमा निर्यात हुँदै आएका छन् । नेटाका गाडी विश्व बजारमा निकै लोकप्रिय रहेको पाइन्छ । कम्पनीले चार महिनामा (जनवरी देखि अप्रिल) सम्ममा विश्व बजारमा साढे १३ हजार बढी गाडी बिक्री गरेको छ ।

विश्व बजारमा भने सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनीमा बीवाईडी, दोस्रोमा टेस्ला, तेस्रो एसएआईसी र चौथोमा नेटा छ । नेपाली बजारमा पनि नेटा ईभी इलेक्ट्रिक कार उपलब्ध छन् । सीजी ग्रुप अन्तर्गतको सीजी मोटर्सले उक्त गाडी बिक्री गर्दै आएको नेटाका विभिन्न मोडल गाडीको उपस्थित नेपाली सडकमा पनि बाक्लो छ ।

सम्बन्धित समाचारहरू

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...

पेट्रोल पम्प र प्रहरी कार्यालयका २५ उपयुक्त स्थानहरुमा चार्जिङ स्टेशन राखिने

पेट्रोल पम्प र प्रहरी कार्यालयका २५ उपयुक्त स्थानहरुमा चार्जिङ स्टेशन राखिने

नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ...

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं – महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...