यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा चाँडै नै बहुप्रतीक्षित हाइनेस सीबी ३५० डीएलएक्स ल्याउने जानकारी दिएको छ । यसका साथै होन्डाको सो बाइकको थप विशेषता समेत सार्वजनिक गरेको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित सो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोन ३ विभिन्न रङरुमा उपलब्ध हुनेछ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकर सहित एलईडी हेडल्याम्प र टेलल्याम्प, एस्सिट एण्ड स्लिपर क्लच, डिजिटल मिटर, लामो र आरामदायी सिट आदि यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् ।

थप जानकारीका लागि होन्डाको टोल फ्रि नंम्बर १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने स्याकार ट्रेडिङले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...

होन्डाको ७०औं वार्षिकोत्सव वारेमा आएको फेक एसएमएसको भ्रममा नपर्न अनुरोध

होन्डाको ७०औं वार्षिकोत्सव वारेमा आएको फेक एसएमएसको भ्रममा नपर्न अनुरोध

काठमाडौं – होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई सहितको एसएमएस...

यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष

यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष

होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...