ड्यासक्याम भएको होन्डाको पहिलो इलेक्ट्रिक बाइक लन्च
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। सो...
होन्डा गाडीको नेपालका लागी आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले विभिन्न सुविधा सहितको मन्सुन अफर ल्याएको छ । यो अफर अन्तर्गत होन्डा कार खरिद गर्ने ग्राहकले ३० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सक्नेछन् ।
वाँकी ७० प्रतिशत रकममा फाइनान्स सुविधा पाइने र यसमा पनि शून्य प्रतिशत व्याजदर लाग्ने कम्पनीले जनाएको छ । यसैगरी एक आर्थिक वर्षको ट्याक्स निशुल्क पाइनेछ भने एसेसोरिज र ७ वटासम्म सर्भिसिङ समेत निशुल्क पाइनेछ । यी सुविधाको अतिरिक्त ग्राहकले आकर्षक नगद छुट समेत पाउनेछन् । हिँजोदेखी शुरु भउको यो अफर अगष्ट ५ सम्म लागु हुने बताइएको छ ।
जापनिज अटोमोवाइल ब्रान्ड होन्डाको नेपाली बजारमा अमेज, सिटी, विआर–भी, ज्याज, सिआर–भी र डब्लुआर–भी मोडलका कार एवं एसयुभी उपलब्ध छन् ।
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। सो...
क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...
होन्डाले कारमा जस्तै एयरब्यागको सुविधा भएको बाइक ल्याएको छ । सो बाइकको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...