नेक्सन ईभीको चर्चाले ओझेलमा पार्यो टाटाका अन्य मोडलको लोकप्रियता
अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको विषय बनिरहेको छ । केही...
लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हटेको छ । कम्पनीले यसअघि सन् २०३० सम्ममा पूर्ण विद्युतीय ब्रान्ड बन्ने आफ्नो योजना घोषणा गरेको थियो ।
उक्त योजनाबाट पछि हटेको कम्पनीले २०३० सम्ममा ईभी र हाइब्रिडको हिस्सा ५० प्रतिसतसम्म पुर्याउने नयाँ योजना अघि सारेको हो ।
मर्सिडीज–बेन्जका सीईओ ओला केलेनियसका अनुसार पुरै यूरोपमा पनि २०३० सम्ममा इलेक्ट्रिक कारमात्र बिक्री हुने छैन । हाल मर्सिडीजको लाइनअपमा ब्याट्रीबाट चल्ने सवारी साधनले कुल बिक्रीको ११ प्रतिशत र हाइब्रिडले १९ प्रतिशत ओगटेको छ ।
‘मर्सिडीज अझै पनि यसको कम्वसर इन्जिन–संचालित सवारी साधनहरूको उत्पादन गर्न र अर्को दशकमा तिनीहरूको प्रविधिलाई राम्रोसँग अपडेट गर्नको लागि राम्रो स्थितिमा रहेको पुष्टि गर्दछ’ उनले भने ।
अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको विषय बनिरहेको छ । केही...
काठमाडौं – चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व...
काठमाडौं– याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...