एसयूभी लक्षित मारुती सुजुकीको दशैं तिहार अफर, १ लाखसम्म नगद छुट र अन्य सुविधा

मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर ल्याएको छ ।

सो अफर अन्तर्गत ग्राहकले मारुती सुजुकीका गाडी तथा एसयूभी खरिद गर्दा १ लाख सम्मको नगद छुट र १ लाखसम्मकै एक्सचेन्ज वोनस पाउनेछन् । साथै ग्राहकले १ वर्षको निःशुल्क इन्स्योरेन्स समेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार छुट्टाछुट्टै मोडलमा छुट्टाछुट्टै अफर हुनेछ ।

आर्थिक मन्दिका कारण शिथिल वनेको अटो बजारमा सुजुकीको उपस्थितीलाई बलियो बनाउन कम्पनीले दशैं आउनु भन्दा निकै अगाडी यस्तो स्किम ल्याएको हो ।

नाडा अटो शो सुरु हुनुभन्दा १६ दिन अगाडी आएको सो स्किम प्यासेन्जर कार बिक्रेता कम्पनीले ल्याएको पहिलो स्किम वनेको छ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी वागनआर फेसलिफ्ट आउने, देखियो परीक्षणमा

मारुती सुजुकी वागनआर फेसलिफ्ट आउने, देखियो परीक्षणमा

मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...

अव सुजुकीले पनि उड्ने कार वनाउने, स्काई ड्राइभसंग गर्यो सम्झौता

अव सुजुकीले पनि उड्ने कार वनाउने, स्काई ड्राइभसंग गर्यो सम्झौता

जापनिज अटो निर्माता सुजुकीले उड्ने कारको विकास गर्न स्काई ड्राइभसंग...

गेम चेन्जर बन्दै छ सुजुकीको यो कार, सेफ्टीमा भएका यी फिचर बन्दै छन् विशेष

गेम चेन्जर बन्दै छ सुजुकीको यो कार, सेफ्टीमा भएका यी फिचर बन्दै छन् विशेष

मारुती सुजुकीले जुलाई ५ मा प्रिमियम श्रेणीमा नयाँ एपीभी इन्भिक्टो लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...