५ भेरिएन्टमा आयो नयाँ सुजुकी स्विफ्ट, यस्तो छ मूल्य र फिचर
मारुती सुजुकीको नयाँ स्विफ्ट भारतमा लन्च भएको छ । चौथो जेनेरेशन...
काठमाडौं–मारुति सुजुकीले २०२५ मा कीर्तिमानी उत्पादन हासिल गरेको छ । कम्पनीले एकै वर्षमा पहिलोपटक २२ लाख ५० हजार कार उत्पादन गरेर नयाँ रेकर्ड बनाएको हो ।
कार निर्माताको वार्षिक उत्पादन लगातार दोस्रो वर्ष २० लाख युनिट नाघेको जनाइएको छ । कम्पनीले उत्पादन गरेको शीर्ष पाँच मोडलमा फ्रंक्स, बलेनो, स्विफ्ट, डिजायर र एर्टिगा रहेका छन् ।
मारुति सुजुकीले १९८३ मा हरियाणाको गुडगाउँमा रहेको आफ्नो पहिलो उत्पादन युनिटबाट सञ्चालन सुरु गरेको थियो । वर्षौंको दौडान कार निर्माताले नयाँ प्लान्ट थपेर आफ्नो क्षमता विस्तार गर्दै आएको छ ।
२०२१ मा १६ लाख २९ हजार कार बिक्री गरेको कम्पनीले २०२२ मा १९ लाख १६ हजार यूनिट पुर्याएको थियो । २०२३ मा १९ लाख ३४ हजार युनिट कार उत्पादन गरेको मारुतीले अघिल्ले वर्ष अर्थात २०२४ मा २० लाख ६३ हजार युनिट कार उत्पादन गरेको थियो ।
मारुती सुजुकीको नयाँ स्विफ्ट भारतमा लन्च भएको छ । चौथो जेनेरेशन...
जापनिज टु ह्विलर निर्माता सुजुकीले आफ्नो सेग्मेन्टकै पहिलो क्रुजर वाइक...
मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...