यी ५ मोडललाई सुजुकीले ल्यायो व्ल्याक एडिसनमा

मारुती सुजुकीले आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर व्ल्याक एडिसन लन्च गरेको छ । नेक्सा डिलरसिप मार्फत विक्री हुँदै आइरहेका सियाज, इग्निस, वलेनो एक्सएल६ र ग्रान्ड भिटरमा व्ल्याक कलर दिएर उसले यो नयाँ एडिसन लन्च गरेको हो । यो नयाँ एडिसनका लागी ग्राहकले अतिरिक्त मूल्य तिर्नु नपर्ने जनाइएको छ ।

सुजुकीले सियाज र वलेनोको सवै भेरियन्टमा व्ल्याक कलर थिम दिएको छ भने वाँकी ४ मोडलमा भने केही भेरियन्टलाई मात्र यो नयाँ कलरका साथ उतारेको छ । नयाँ एडिसनमा आएका इग्निसको जेटा र अल्फा ट्रिमको मूल्य ६ लाख ४७ हजारदेखी ७ लाख ७२ हजार भारुसम्म निर्धारण गरिएको छ ।

यसैगरी एक्सएल६ को अल्फा र अल्फा प्लस ट्रिमको टप स्पेकको मूल्य १२ लाख २९ हजारदेखी १४ लाख ३९ हजार भारु तोकिएको छ । ग्रान्ड भिटरको भने जेटा, जेटा प्लस, अल्फ र अल्फा प्लस ट्रिमलाई व्ल्याक एडिसनमा तयारी पारिएको छ । जसको मूल्य १३ लाख ८९ हजारदेखी १९ लाख ४९ हजार भारुसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

इन्ट्री लेभलमा नयाँ खेलाडी बन्ने सम्भावना : २६ किमी माइलेज दिने नयाँ सेलेरियो आज लन्च हुँदै

इन्ट्री लेभलमा नयाँ खेलाडी बन्ने सम्भावना : २६ किमी माइलेज दिने नयाँ सेलेरियो आज लन्च हुँदै

भारतमा आज मारुती सुजुकीको नयाँ पुस्ताको सेलेरियो ह्याचब्याक कार...

५४ हजार छुटमा सुजुकी जिक्सर मोटरसाइकल, अबको मूल्य यस्तो

५४ हजार छुटमा सुजुकी जिक्सर मोटरसाइकल, अबको मूल्य यस्तो

काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी...

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

काठमाडौँ – भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १ पोजिसनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...