यामाहाले ल्यायो अर्को इलेक्टिक स्कुटर ईएमएफ, यस्तो छ रेन्ज र फिचर
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ, जसको...
महिन्द्राले आफ्नो पहिलो ईभी एक्सयुभी–४०० मा नयाँ फिचर थप गरेको छ । सो ईभीको टप स्पेक ‘ईएल’ भेरिएन्टमा नयाँ फिचर थप गरेर कम्पनीले यसलाई अपडेट गरेको हो । अपडेटेड भेरिएन्टको मूल्य १९ लाख १९ हजार भारु निर्धारण गरिएको छ ।
सो एसयुभीमा कम्नपीले पानोरमिक सनरुफ, इलेक्ट्रोनिक स्ट्याविलीटी प्रोग्राम(इएसपी), हील होल्ड एसिस्ट, टायर प्रेसर मोनिटरिङ, अटो डिमिङ आरआरभीएम र क्रुज कन्ट्रोल लगायत हाईटेक फिचर थप गरेको हो । साथै यसमा फग ल्याम्प, वुट ल्याम्प र अडियो सिस्टमा पनि नयाँ फिरच थप गरिएको छ ।
एक्सयूभी–३०० को इलेक्ट्रिक भर्सनका रुपमा बिक्री हुँदै आएको सो एसयूभीले हाल बजारमा टाटा नेक्सन इभीसंग प्रतिस्पर्धा गरिरहेको छ । यो एसयूभीलाई नेपालका लागी आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालिले भदौमा आयोजना हुने नाडा अटो सोमा लन्च गर्ने तयारी गरेको छ ।
एक्सयूभी–४०० लाई महिन्द्राले ३४.५ किलोवाट आवर र ३९.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराउँदै आएको छ । जसको रेन्ज क्रमशः ३७५ र ४५६ किलोमिटर दावी गरिएको छ । यसको पावर १४८ वीएचपी र टर्क ३१० एनएम रहेको छ ।
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ, जसको...
इलेक्ट्रिक कारको माग बढेसंगै यस्ता कार उत्पादन गर्ने कम्पनीले व्याट्री र...
चिनियाँ ईभी निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...