ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै
ओला इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना छ ।...
अन्ततः लामो समयदेखि बहुप्रतीक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार कम्पनीले सार्वजनिक गरेको छ । नयाँ महिन्द्रा थार इन्ग्लो प्लेटफर्ममा निर्माण गरिएको हो ।
इलेक्ट्रिक थारमा लामो ह्विलबेस, छोटो ओभरह्याङ्ग, बढी ग्राउन्ड क्लियरेन्स, सामान्य ब्याट्री र ओभरट्रेनले सुसज्जित छ ।
कम्पनीले स्कोर्पियो एनमा आधारित ग्लोबल पिकअप ट्रक कन्सेप्टको पनि सार्वजनिक गरेको छ र साथै भविष्यको इलेक्ट्रिक कारको लन्च टाइमलाइन पनि घोषणा गरेको छ ।
महिन्द्रा एण्ड महिन्द्राले मंगलबार बोर्न इलेक्ट्रिक ईभी नामक नयाँ श्रेणीको इलेक्ट्रिक सवारीका लागि नयाँ ब्रान्ड आइडेन्टिटी पनि सार्वजनिक गरेको छ, जसमा एक्सयूभी.ई, थार.ई, स्कोर्पियो.ई र बोलेरो जस्ता इलेक्ट्रिक कार हुनेछ ।
आगामी वर्षमा कम्पनीले ई एसयूभी फ्याक्ट्री पनि स्थापना गर्नेछ, जसमा प्रति वर्ष लगभग २ लाख विद्युतीय स्पोर्ट्स युटिलिटी भेइकल उत्पादन गर्ने क्षमता हुनेछ ।
आगामी वर्षसम्म प्लान्ट तयार हुने सम्भावना छ । कम्पनीले इलेक्ट्रिक सवारीमा ब्याट्री आपूर्ति गर्न ब्याट्री एसेम्बली प्लान्ट पनि स्थापना गर्ने योजना बनाएको छ ।
ओला इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना छ ।...
ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड...
स्वदेशमै सवारीसाधनको एसेम्वल उद्योग लगाउने विषय नेपालका लागी सधै चर्चाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...