लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं– महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्सले समर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । बैशाख १२ देखी सुरु हुने उक्त क्याम्प १४ गतेसम्म चल्नेछ । कुपन्डोलस्थित सर्भिस सेन्टरमा संचालन हुने उक्त क्याम्पमा ग्राहकले विभिन्न छुट र गिफ्ट ह्याम्प पाउने कम्पनी स्रोतको भनाई छ ।
उक्त क्याम्पमा महिन्द्रा गाडीको सर्भिसिङ गराउँदा ग्राहकले १० देखी ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । साथै, लुब्रिकेन्ट्समा १० प्रतिशत, ह्विल अलाइन्मेन्टमा २५ प्रतिशत, इन्टेरियर वासिङमा २० प्रतिशत र एसी चार्जिङमा १५ प्रतिशत छुट पाइनेछ ।
क्याम्पमा गाडीको डाइग्नसिस निशुल्क गरिएको छ भने सहभागीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था मिलाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...