नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप
नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा...
काठमाडौँ - सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो फ्ल्यागसीप ग्लोबल एक्सयूभी ७०० र एक्सयूभी ३०० सार्वजनिक गरिएको छ ।
क्षेत्रीय स्तरको पहिलो आधिकारिक नयाँ शोरूमबाट ग्राहकहरूले फ्ल्यागसीप ग्लोबल एक्सयूभी ७०० र एक्सयूभी ३०० खरिद गर्न सक्ने कम्पनीले बताएको छ । साथै यसका पार्टपुर्जाहरु पनि नयाँ शोरूममा उपलब्ध हुनेछन् ।
नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त रहेको र यसबाट उपभोक्ताहरूलाई सन्तुष्टि मिल्ने अपेक्षा कम्पनीले गरेको छ ।
आफ्नो पहिचानयुक्त एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्ने कम्पनीको विश्वास छ ।
नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रूपैयाँ रहेको कम्पनीले बताएको छ।
नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा...
भारतिय अटो उत्पादक महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कर्पियो र...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...