मेयर र मिस इन्टरनेसनल नीति शाहबाट सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन हुँदै

नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले आज सुर्खेतमा नयाँ शोरुम उद्घाटन गर्ने भएको छ ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेताको रुपमा श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । सुर्खेतको वडा नम्बर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट आज अपरान्ह २.३० बजे पत्रकार सम्मेलन सहित नयाँ शोरुम उद्घाटन गरिने बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल र मिस इन्टरनेसनल २०१७ विजेता नीति शाहबाट संयुक्त रुपमा शोरुम र प्रोडक्ट लन्च हुने श्री गणेश इन्टरनेसनल अटोमोबाइलका संस्थापक प्रेम कुमार बिसीले जानकारी दिए । उद्घाटनको अवसरमा सुर्खेतलाई इलेक्ट्रिक भेइकल सहर भनेर घोषणा गरिने समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

ईभी किन्न अव ६० प्रतिशत मात्रै कर्जा पाइने

ईभी किन्न अव ६० प्रतिशत मात्रै कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा कडाई गरेको छ । केन्द्रिय...

ओमाेडा एन्ड जेइकोले ल्यायो देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’, मनसुनको लागि गाडी तयारी

ओमाेडा एन्ड जेइकोले ल्यायो देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’, मनसुनको लागि गाडी तयारी

काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी...

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...