कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय
छिमेकी देश भारतमा निर्मित विभिन्न सवारी साधनहरु भारतमै चोरी गरी अवैध...
सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।
डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो। डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।
इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ ।
यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ।
छिमेकी देश भारतमा निर्मित विभिन्न सवारी साधनहरु भारतमै चोरी गरी अवैध...
विश्वका प्रमुख शहरहरूमा बढ्दो सवारी साधनको चाप र सीमित सडक पूर्वाधारका...
वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी साधनमा सर्वसाधारणको सहज पहुँच हुन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...