तातोपानी भन्सारमा आईपुग्यो लिपमोटर बी१०, नाइमा एक्सपोमार्फत औपचारिक लन्च हुने

काठमाडौं– लिपमोटरको बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी बी१० तातोपानी भन्सार आइपुगेको छ । लिपमोटर बी१० पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन गरिनेछ, जुन आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

लिप ३.५ इन्टेलिजेन्ट प्लेटफर्मममा तयार भएको बी१० ५ सिटर कम्प्याक्ट एसयूभी हो । अन्तराष्ट्रिय बजारमा १६० किलोवाट रियर माउन्टेड मोटरमा उपलब्ध यस एसयूभीले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

लिपमोटर बी१० ले नेपाली बजारमा बीवाईडी एट्टो३, प्रोटोन ईमास७, टाटा कर्भ ईभी, ओमोडा ई५, हुन्डाई क्रेटा ईभी र एमजी एस५ लगायतसंग प्रतिस्पर्धा गर्नेछ । यस नयाँ ईभीको मूल्य ६० लाख हाराहारी तय हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

१६ लाख देखि २५ लाख सम्मको मूल्यमा एकसेएक साना र सस्ता इलेक्ट्रिक कार नेपालमा

१६ लाख देखि २५ लाख सम्मको मूल्यमा एकसेएक साना र सस्ता इलेक्ट्रिक कार नेपालमा

भारतमा एक स्टार्टअप कम्पनी पीएमभीले सस्तो इलेक्ट्रिक कार ईएसएस–ई...

बीवाईडीको सब–ब्रान्ड फाङचेङबाओ र सुपर हाइब्रिड अफरोड एसयूभी ‘बाओ ५’ समेत सार्वजनिक

बीवाईडीको सब–ब्रान्ड फाङचेङबाओ र सुपर हाइब्रिड अफरोड एसयूभी ‘बाओ ५’ समेत सार्वजनिक

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले आफ्नो सब–ब्रान्ड फाङचेङबाओ...

ग्रीन एनक्यापको टेष्टमा बीवाइडी एट्टो३ ले पायो ५ स्टार रेटिङ

ग्रीन एनक्यापको टेष्टमा बीवाइडी एट्टो३ ले पायो ५ स्टार रेटिङ

ग्रीन एनक्यापले यूरोपमा गरेको टेष्टमा बीवाइडी एट्टो३ ले ५ स्टार रेटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...