भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च
हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । सेरेब्रल पल्सी सेन्टरको माग अनसुार उक्त सामग्री वितरण गरिएको हो ।
हुन्डाई नेपालले हुन्डाई मोटरको ‘मोबिलिटी’ सँग सबलौई जोड्ने उद्धेश्यप्रति एक्यबद्दता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । मोबिलिटी सबैको आधारभतू आवश्यकता भन्ने मान्यता सहित कम्पनीले मस्तिस्क घात भएका व्यक्ति हरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ ।
साथै सेरेब्रल पल्सी सहायता समुहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकर्घालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशर्याला निर्माण गर्ने सम्झौता पनि गरेको छ । उक्त कार्यशालाको निर्माणले समहूलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिईएको छ ।
सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरुगरेको लक्ष्मी ग्रपु कन्फेक्शनरी, ट्रेडिगं लगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समुह हो । यो समुहले आफ्नो व्यापारसँगै सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यहर्यरु पनि निरन्तर रुपमा गर्दै आइरहेको छ ।
हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...
अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...
हुन्डाई मोटर्सले उत्कृष्ट गाडी उपलब्ध गराउँदै आएको छ । हुन्डाईको गाडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...