बीएमडब्ल्युले ल्यायो अनौठो इलेक्ट्रिक स्कुटर, हेलमेट बिना पनि चलाउन सकिने सुविधा
बीएमडब्ल्यु मोटरार्डले आईएए मोबिलिटी 2025 शोमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर...
काठमाडौं - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो.ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “ग्रेटेस्ट अफर अल टाइम” अफर घोषणा गरेको छ ।
विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आइफाेन १७ प्राे म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरिज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो.ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ। किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.ईभीकाे सुरूवाती मूल्य २७ लाख ४९ हजार रहेको छ।
बीएमडब्ल्यु मोटरार्डले आईएए मोबिलिटी 2025 शोमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर...
काठमाडौं – महिन्द्राका इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...
अमेरिकन अटो निर्माता फोर्डले नयाँ ईभी एक्सप्लोररलाई वाहिर ल्याएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...