बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघले संस्थापक सचिव बद्रीलाल श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
श्रेष्ठको जन्म २०१६ भाद्र २ गते भएको थियो भने मृत्यु गत २०७७ माघ २६ गते भएको थियो ।
संघका अध्यक्ष राजकुमार बिकेको अध्यक्षतामा भएको सो कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का सल्लाहकार माधवप्रसाद पाण्डे, विभिन्न बाइक र लुब्रिकेन्ट आयातकर्ता कम्पनीका प्रतिनिधिहरु र मेकानिक्स व्यवसायीहरुको उपस्थिति थियो ।
संघमा ललितपुर जिल्लामा कार्यरत बाइक मर्मत गर्ने मेकानिक्सहरु संगठित छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...