एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं– केटिएम तथा हस्कभर्ना मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले देशका विभिन्न २२ स्थानमा डिलरसिप आह्वान गरेको छ । सवारीसाधनको बिक्री नै हुन छाडेर धमाधम शोरुम वन्द भइरहेको समयमा केटिएमले भने एकैपटक यति धैरै सहरमा डिलरसिप विस्तार गर्न लागेको हो ।
कम्पनीले उपत्यकामा महाराजगन्ज र पूल्चोक सहित चीतवनको टाँडी र पर्सा, नवालपरासीको कावासोती, सूर्खेत, चरिकोट, त्रिशुली, गोर्खा, दमौली, पाल्पा, खाँदवारी, वालिङ, वेशिसहर, वर्दिवास, सिन्धुली, इलाम, फिदिम, चपुर, भोजपुर, अर्घाखाँची र लमहीमा डिलरसिप आह्वान गरेको छ ।
केटिएमको नेपाली बजारमा ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, आरसी २००, आरसी ३९०, एड्भेन्चर २५० र एड्भेन्चर ३९० लगायत मोडलका मोटरसाइकल उपलब्ध छन् । प्रिमिमय रेन्जमा गनिने यी मोटरसाइकलको मूल्य औषत वाइकको तुलनमा निकै महंगो छ । केटिएम युवा राइडरमाझ निकै लोकप्रिय वनेको मोटरसाइकल व्राण्ड हो ।
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका प्रतिष्ठित दुई मोडल ड्युक २०० र...
इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...